पत्रकारका लागि अमेरिकामा आठ हजार डलर संकलन

हाेमप्रसाद लम्साल, टेक्सास (अमेरिका)- नेपालमा कार्यरत पत्रकारहरुका लागि आवश्यक पर्दा सहयोग गर्न स्थापित नेपाल अमेरिका पत्रकार संघ नेजाद्वारा स्थापित कोषका लागि हिजो सम्पन्न नेजा नाईटमा आठ हजार अमेरिकी डलर संकलन भएको छ। नेजाले नेपालमा जोखिममा काम गरिरहेका पत्रकारहरु जो दुर्घटनामा पर्दा, बिरामी हुँदा, वा मृत्यू हुँदा आवश्यक सहयोग गर्नका लागि स्थापित सो कोषको लागि टेक्सासको … Continue reading पत्रकारका लागि अमेरिकामा आठ हजार डलर संकलन